काठमाण्डु – प्रतिनिधिसभा सदस्य महिन्द्र राययादवलाई नेपाल समाजवादी पार्टीबाट निष्काशित गरिएको सूचना निर्वाचन आयोगमा अद्यावधिक भएको छ । नेपाल समाजवादी पार्टीले आईतबार एक विज्ञप्ति जारी गरी पार्टीको विधान विपरितका गतिविधिमा लागेको उनीहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको जानकारी दिएको छ । विज्ञप्ति अनुसार सांसद यादवसहित प्रदेश सांसद गंगानारायण श्रेष्ठ, रमेशप्रसाद यादव लगायतहरुलाई सदस्यबाट हटाइएको जानकारी निर्वाचन…