काठमाण्डु – एनसेलले दायर गरेको रिटमाथिको पूर्ण सुनुवाइ जेठ २९ गते हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको शुक्रवारको इजलासले मुद्दाको पूर्ण सुनुवाइको पेशी २९ गतेलाई तोकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर एनसेलले दायर गरेको रिटको शीघ्र सुनुवाइ गर्नुपर्ने प्रकृतिको रहेको जनाइएको छ । सर्वोच्च अदालतले…