सुनको भाउ तोलामा ७००ले बढ्यो

काठमाण्डु - स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य शुक्रबार पनि बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य दुई लाख ७७ हजार २०० रुपैयाँ र चाँदीको मूल्य पाँच हजार ६४५ रुपैयाँ कायम भएको छ। बिहीबार एक तोला सुन दुई लाख…