काठमाण्डु – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । शुक्रबारदेखि लागू हुने गरी पेट्रोल प्रति लिटरमा तीन रुपैयाँ र डिजेल–मट्टीतेल प्रति लिटरमा एक रुपैयाँ भाउ घटाइएको हो । अब पेट्रोलको भाउ पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १ सय ५३ रुपैयाँ ५० पैसा…