बारा - ट्राफिक प्रहरीको ‘ट्राफिक प्रहरीलाई ब्रेथलाईजरको प्रयोग सम्बन्धी अनुशिक्षण कार्यक्रम’ तालिम सम्पन्न भएको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालको आयोजनामा बाराको निजगढमा ट्राफिक प्रहरी हवल्दार र असाई लक्षित ट्राफिक प्रहरीलाई ब्रेथलाईजरको प्रयोग सम्बन्धी अनुशिक्षण तालिम मंगलबार बाराको निजगढमा सम्पन्न भएको हो । विश्व स्वास्थ्य सङ्गठन नेपालका नसर्ने रोग र मानसिक स्वास्थ्यका टोली नेतृत्व गरेका…