महिलाको राजनीतिक अधिकार स्थापित भएको छ : सभामुख घिमिरे

काठमाण्डु - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । उनले महिला दिवसका अवसरमा आज यहाँ जारी गरेको शुभकामना सन्देशमा स्वदेश एवं विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका…