काठमाडौंसहित देशभरका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा

काठमाण्डु  - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।अहिले काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ। आज दिनभरी नै अधिकांश…