काठमाण्डु – आगामी बैशाख १५ गते उपनिर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रका विद्यालयमा २ दिन बिदा हुने भएको छ । इलाम निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशसभा क्षेत्र बझाङ १(१) मा मतदानस्थल र केन्द्र रहेका विद्यालयमा २ दिन सार्वजनिक बिदा हुनेछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा २ दिनका निम्ति विद्यालयमा सार्वजनिक बिदाको…