कुमारी बैंकद्वारा वित्तिय साक्षरता प्रदान गर्दै ग्लोबल मनी विक सम्पन्न

काठमाण्डु- कुमारी बैंकले विभिन्न कार्यक्रम गरेर ग्लोबल मनी विक २०२४ सम्पन्न गरेको छ । ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ कुमारी बैंकले देशभरका ५४ सय सहभागिहरुलाई वित्तिय साक्षरता प्रदान गर्दै ग्लोबल मनी विक ०२४ सम्पन्न गरेको हो । कुमारी बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १२३ ओटा वित्तिय…