जुम्ला- बालविवाह हुन नदिन जुम्लाको तिला गाउँपालिकाले नयाँ नियम बनाएको छ। गाउँपालिका कार्यालयले विवाहको लागि वडाको सिफारिस अनिवार्य गरेको हो। उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको छ। गाउँपालिकाको परिपत्रपछि वडा नम्बर ६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गर्ने नियमलाई कडाइका साथ लागू गरेको…