काठमाण्डु- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ। जिल्ला अदालत रौतहटको फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो। अदालतमा आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि गोला नतानिएपछि स्थगितमा परेको हो। ७ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई…