वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध घरेलु हिंसाको मुद्दा

काटमाण्डु- वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी विरुद्ध जिल्ला अदालत ललितपुरमा घरेलु हिंसा गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । उनकी पत्नी जानकी पाण्डेले आफूमाथि घरेलु हिंसा गरेको भन्दै भण्डारीविरुद्ध मुद्दा दायर गरेकी हुन् । अधिवक्ता समेत रहेकी पाण्डेले आफूमाथि श्रीमानले घरेलु हिंसासँगै आर्थिक र मानसिक हिंसा गरेको आरोप लगाएकी छन् । उनले भण्डारीविरुद्ध नाता कायम…