गण्डकी,कर्णाली र सुदूरपश्‍चिममा हल्का हिमपातको

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल भारतकाे उत्तर प्रदेशमा विकसित न्यून चापीय प्रणाली र पश्‍चिमी वायुको आंशिक प्रभाव रहेकाले दुईवटा प्रदेशमा हल्का वर्षा तथा तीनवटा प्रदेशमा हल्का हिमपात हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्‍चिमलगायत पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, गण्डकी, कर्णाली र…