आजको मौसम कहाँ कस्तो? पानी पर्छ कि पर्दैन?

काठमाण्डु - जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैस्म पूर्वानुमान गरेकाे छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका केही भागमा सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली…