एकैदिन ३ जना मृत अवस्थामा फेला

काठमाण्डु – विभिन्न जिल्लामा एकैदिन ३ जना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको मादी नगरपालिका–४ गुरुङ गुम्बामा मादी नगरपालिका–३ मुलाबारी बस्ने ४७ वर्षीया मनिता विक शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । रौतहटको यमुनामाई गाउँपालिका–४ झाझपुलस्थित बन्दै गरेको नयाँ पुलको पिलरको गोलोरिङभित्र पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुष शुक्रबार मृत…