काठमाण्डु- जिल्ला प्रशासन कार्यालय काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको हो । माइतीघरमा जिल्ला प्रशासन कार्यालयले ३० दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । दुर्गा प्रसाईं पक्ष र नेकपा एमाले…