आज यी प्रदेशमा वर्षाको सम्भावना,उच्च पहाडी भेगमा हिमपात हुनसक्ने

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ। आज देशका केही भू-भागमा वर्षा र उच्च हिमाली तथा पहाडी भू-भागमा हिमपातको सम्भावना रहेको छ । बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक…