काठमाण्डु- पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा प्रेसर कुकर बम राखेर त्रास फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल ‘सञ्जय’ रहेका छन् । उनले सार्वजनिकस्थलमा पटक र पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका छन् । प्रहरीका अनुसार दुई वर्ष पाँच…