मकवानपुर – सदस्यता शुद्धीकरण मापदण्डअनुसार नभएको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले सदस्यता शुद्धीकरण मापदण्ड विपरीत भएको भन्दै आज शनिबार हेटौंडा–११ स्थित महासंघ बागमती प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघ केन्द्रीय समितिले शुक्रबार सार्वजनिक गरेको प्रदेश समितिको सदस्यता सिफारिस सूचीप्रति…