नेपालीले उत्पादन गरेको दूध हुँदाहुँदै बाहिरबाट ल्याउन पाइँदैन : मन्त्री भुसाल

काठमाण्डु – कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले नेपालमै उत्पादन गरेको दूध हुँदाहुँदै बाहिरबाट ल्याउन नदिने बताएका छन् । आज सोमबार विश्व खाद्य दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले आन्तरिक दूध उत्पादनमा प्रभाव पर्न नदिन सरकारले बाहिरबाट दूध आयात गर्न नदिने निर्णय गरेको जानकारी दिए । दूधको कारोबार गर्ने संस्थाहरूले किसानको १ महिनाभन्दा बढीको…