काठमाण्डु – निजगढस्थित पूर्वपश्चिम राजमार्गमा यात्रु बसको ठक्करबाट १ जना मोटरसाइकल मिस्त्रीको आज शनिवार बिहान मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार थप ३ जना घाइते भएका छन् । नारायणघाटबाट धरानतर्फ जादै गरेको प्र १–०२–००१ ख ९७९३ नम्बरको यात्रुबाहक बसले अर्का सोही दिशाबाट आउँदै गरेको अर्को बसलाई उछिन्ने क्रममा निजगढ बजारको एक ग्यारेजमा मर्मतपछि परीक्षणको…