काठमाण्डु- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेस नेपाल भ्रमणमा आउने भएका छन् । असोज २७ गते महासचिव गुट्रेस नेपाल भ्रमणमा आउने भएका हुन् । भ्रमणका क्रममा उनले जलबायु परिबर्तन, दिगो शान्ती लक्ष्य, नेपालको जारी शान्ती प्रकृयाबारे शीर्ष नेताहरुसँग छलफल गर्ने एजेण्डा रहेका छन् । २९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला…