काठमाण्डु – संसदीय समितिले दुर्गम र हिमाली जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सुपथ मूल्य पसलहरू देशका दुर्गम र हिमाली जिल्लासहित विभिन्न स्थानमा समेत थप गरी त्यस्ता पसलबाट जनतालाई सहज रुपमा चाडपर्वका समयमा किनमेल गर्न पाउने वातावरण बनाउन…