विद्यार्थीले परिक्षा दिन नपाएको घटनामा संलग्नलाई कारबाही गर्न क्रान्तिकारीकाे माग

काठमाण्डु- विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले बिबिएस दोस्रो वर्षमा अध्ययनरत ६३ जना विद्यार्थीले परिक्षा दिन नपाएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी) ले विज्ञप्ति जारी गर्दै ६३ जना विद्यार्थीले परिक्षा दिन नपाएको घटनामा संलग्नहरुलाई कारबाही र विद्यार्थीलाई परिक्षा दिने वातावरण सृजना गर्न माग गरेको हो । नेपाल कमर्श क्याम्पस मिनभवनमा अध्ययनरत…