पशुपतिको जलहरी जोखियो, कति किलोग्राम पाइयो सुन ?

काठमाण्डु- पशुपतिनाथको स्वर्ण जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ । जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको थियो । सुनको जलहरी नापतौल र…