काठमाण्डु - प्रतिनिधिसभाको जारी अवराेध अन्त्य गर्नका लागि प्रमुख दलका शिर्ष नेताहरु पुनः छलफलमा बस्ने भएका छन् । १ सय किलाे सुन प्रकरणमा छानबिन समिति बनाउने बिषयमा साेमबार सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षमा पुग्न नसकेपछि थप छलफलका लागि आज पुनः बैठक बस्न लागेकाे हाे । । आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान…