वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमै काम दिने

काठमाण्डु - सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई स्वदेशमै रोजगारमा आबद्ध गर्ने योजना सरकारले राखेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामशरण महतले यस्तो जानकारी दिएका हुन् । ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई उद्यमशिलता विकास गर्ने र रोजगारमा आबद्ध गरिने छ,’ उनले भने, ‘गरिबको रेखामुनि रहेका वैदेशिक रोजगारीबाट फर्केका…