काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई एक महिनाभित्र टुंगोमा पुर्याउने बताएका छन् । बिहीबार संसदमा प्रश्नोत्तरका क्रममा लोसपाका सांसद दीपक कार्कीले नागरिकता विधेयक के हन्छ भनेर सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकलाई अघि बढाउने तयारी सरकारले गरिरहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको नागरिकता विधेयक अघि बढाउने…