भारत निर्यात गरेकाले लोडसेडिङ भएको होइन कुलमान घिसिङ

काठमाण्डु- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको बताएका हुन् । धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको उनको भनाइ छ । तराई मधेशमा धेरै…