दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम

ललितपुर – ललितपुरको खोकनाबासी यतिबेला दशैंको सट्टा सिकाली जात्रा मनाउन व्यस्त छन् । दशैं नमनाउने गाउँ भनेर चिनिने खोकनामा सिकाली जात्रा सुरु भइसकेको छ । ललितपुर महानगरपालिका–२१ मा पर्ने खोकनामा दशैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि रुद्रायणी स्कूलअघि राँगाको बलि दिएर सुरु भएको हो । जात्रामा देवी रुद्रायणीलाई सम्मान र पूजा गर्ने परम्परा…