काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोज उकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरका छन्। एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री दाहालले नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। उपाध्यायको शव सोमबार दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो। शनिबार शङ्खमूलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते भएका उपाध्यायको अस्पतालमा…