माओवादी केन्द्रमा केन्द्रीय समिति विघटन गरिँदै, आफू पदलोलुप नभएको अध्यक्ष प्रचण्डको भनाइ

काठमाण्डु -नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव पेस गरेका छन् । राजधानीको प्रज्ञा भवनमा बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकमा उनले अध्यक्षसहित सबै पदाधिकारीसहितको कमिटी विघटनको प्रस्ताव पेस गरेका हुन् । केन्द्रीय समिति विघटन गरेर अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका छन् । बैठकमा अध्यक्ष प्रचण्डले बाहिर…