राष्ट्रपति र अवैतनिक महावाणिज्य र वाणिज्यदूतबीच भेटवार्ता

काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलसँग भेटका लागि शीतल निवास आएका विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतलाई उनले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखी काम गर्नुपर्नेमा जोड दिए। वाणिज्यदूतका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक,…