सांसदले गराए खेलदेखि स्ववियु निर्वाचनसम्मको विषयमा ध्यानाकर्षण

काठमाण्डु- प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक बसिरहेको छ । शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद योगेश भट्टराईले आइतबार भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । ताप्लेजुङमा पाथीभरा क्याम्पसमा नयाँ निर्वाचन समिति बनाएर धाँधली गरेको आरोप लगाउँदा सांसद रघुजी…