बालेन समूह समानुपातिक सूची बनाउँदै, ४० जनाको नाम सिफारिश गर्ने

काठमाण्डु - आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले आफ्‌नो समूहबाट समानुपातिक उम्मेदवारहरूको बन्द सूची तयार गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा सिफारिस गर्नुपर्ने समानुपातिक उम्मेदवारहरूको बन्द सूची बनाउन शाहले तयारी गरेका छन् । रास्वपासँग सहमति गरे अनुसार निर्वाचन आयोगमा बुझाउनुपर्ने ११० जनाको बन्द सूचीमध्ये बालेनको भागमा…