कैलाली - कैलालीको भजनी नगरपालिकाका स्थानीयले १२ वर्षदेखि पक्की पुलको सपना देख्दै आएका छन् । पक्की पुल निर्माण भएपछि नदी तर्दा तिर्नुपर्ने पैसाबाट छुटकारा पाइएला भन्ने स्थानीयको सपना छ । स्थानीयवासीले कान्द्रालगायतका नदी तर्दा पैसा तिर्नुपर्छ । “दैनिक कामका लागि नगरपालिका आउँदा ३० तिरेर नदी तर्नुपर्छ । महिनामा नौ सय नदी तरेको मात्रै तिर्नुपरेको छ”,…