काठमाण्डु- सरकारले ल्याएको फौजदारी संहिता संशोधन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पुगेको एक साता भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश पुगको साता दिन बित्दा पनि कुनै प्रक्रिया अगाडि बढाएकी छैनन् । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीसहितलाई छुटाउन सरकारले अध्यादेश ल्याएको थियो । सरकारले गत सोमबार मुलुकी फौजदारी कार्यविधि संहिता…