काठमाण्डु- कञ्चनपुरमा मानसिक रूपमा स्वस्थ नरहेकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ परेको छ । पक्राउ परेकाहरूले सात महिनासम्म किशोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय साधुराम राना, २२ वर्षीय दीपक बोट र ३३ वर्षीय हरिशंकर बोट छन् । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मानसिक रूपमा कमजाेर रहेकी…