सराङकोटबाट देखिएको सूर्योदय र हिमाल (फोटोफिचर)

पोखरा - पोखराको सराङकोटमा सूर्योदयको अवलोकन गर्न  आन्तरिक पर्यटकसँगै विदेशी पर्यटक पुग्ने गरेका छन्।समुद्री सतहदेखि १ हजार पाँच सय ९२ मिटर उचाइमा रहेको सराङकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे , हिमचुली, लमजुङ हिमाललगायत हिमशृंखला, फेवाताल र पोखरा बजारको अवलोकन गर्न सकिन्छ। सराङकोटबाट प्याराग्लाइडिङसमेत हुने भएकाले त्यसका लागि आउनेहरूका कारण पनि पर्यटक बढी देखिएका छन् । पोखरा घुम्न आउने…