चीनमा कोभिड प्रतिबन्ध खुकुलो बनाउने संकेत

एजेन्सी - तालाबन्दी र वृहत राजनीतिक स्वतन्त्रताको अन्त्यको लागि आह्वान गर्दै राष्ट्रव्यापी विरोध प्रदर्शनपछि, चीनका शीर्ष कोभिड अधिकारीले भाइरसप्रति शून्य–सहिष्णुता नीतिलाई सहज बनाउने संकेत गरेका छन् । चीनको शून्य–कोभिड नीति– सामूहिक तालाबन्दी, निरन्तर परीक्षण र संक्रमित नभएका मानिसहरूका लागि पनि क्वारेन्टाइन जस्ता विषयप्रति आक्रोशित सर्वसाधारणहरुल बेइजिङ, सांघाई र गुआन्झाउलगायतका प्रमुख शहरहरूमा विरोध प्रदर्शन गरेका छन्…