प्रतिनिधिसभा चुनाव : अन्तिम मतदाता नामावली प्रकाशन, ९ लाख मतदाता थप

काठमाण्डु – निर्वाचन आयोगले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगको शनिबार बसेको बैठकले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूलाई समेटेर अन्तिम नामावली सार्वजनिक गर्ने निर्णय गरेको हो । आयोगका अनुसार यसपटक देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९…