सप्तरी - सप्तरी ३ प्रदेश सभा (ख) मा जनमत पार्टीका शम्भुकुमार साह विजयी भएका छन् । उनी १०८६२ मत ल्याएर विजयी भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका बिन्देश्वरप्रसाद यादवले १०८१४ मत ल्याएका छन् । नेपाली कांग्रेसका भगवतीप्रसाद यादव ९२०१ मत प्राप्त गरी तेस्रो भए । यसअधि नै सप्तरी २ (क) र (ख)…