बालेन र रविबीचको वार्ता सकियो

काठमाण्डु– काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीचको वार्ता सकिएको छ । बिहीबार बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा उनीहरुबीच वार्ता भएको हो । बैठक स्थलबाट बाहिरिंदै लामिछानेले दुइ पक्षबिचको छलफल सकारात्मक भएको बताए । सञ्चारकर्मीले वार्ता कस्तो भयो भनेर प्रश्न गरेको प्रश्नमा प्रतिप्रश्न गर्दै रविले भने ‘मेरो अनुहारले…