चितवनमा घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु

काठमाण्डु- चितवनमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं.८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सोमबार साँझ खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन…