काठमाण्डु- काठमाण्डुको नागढुंगामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरू भएको शनिबार बिहानको जाम थानकोटसम्म आइपुगेका थियो। सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो। काठमाण्डुको कलंकी होस् या अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ। यात्रुको भीड पनि उत्तिकै छ। प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्येहम्ये परिरहेको सडकमा देख्न सकिन्छ। हिन्दूको महान पर्व दसैंको…