काठमाण्डु – प्रतिनिधिसभा सचिवालयका ७ जना पदाधिकारीले संसद सुविधाको सवारी साधन फिर्ता गरेका छन् । प्रतिनिधिसभाको कार्यकाल सकिएको २ साता पुग्न लाग्दा बुधबार साँझसम्म ७ जनाले मात्रै संसद् सचिवालयबाट सुविधामा पाएको गाडी, ल्यापटप फिर्ता गरेका हुन् । जसमा एमालेका प्रमुख सचेतक, सचेतक, काँग्रेसका सचेतक र संसदीय समितिका ४ जना सभापतिले सवारी साधन फिर्ता गरेको संघीय…