काठमाण्डु- महाभियोग सिफारिस समितिको बैठक बिहीबार बस्ने गरि स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगबारे छानबिन गर्न बनेको उक्त समितिको बैठक बिहीबार ११ बजे फेरि बस्नेगरी स्थगित भएको हाे । उनलाई समितिले बयानका लागि आज बोलाएको थियो । बैठकमा समितिका सदस्यहरुले सोधेका विभिन्न प्रश्नहरुको जबराले बयान दिएका थिए । आज समितिमा बयान नसकिएपछि…