एजेन्सी - युक्रेन–रसिया युद्धका कारण विश्वका कयाैँ मुलुक मूल्यवृद्धिको मारमा छन्। शिक्षा र रोजगारीका अवसरमा युरोपका विभिन्न मुलुक पुगेका नेपालीलाई पनि मूल्यवृद्धिले दुःख दिएको छ । लामो समयदेखि हेल्सिन्की बसिरहेका नेपालीले युक्रेन-रसिया युद्धका कारण यहाँको दैनिक जीवनमा नराम्रो असर परेको बताएका छन् ।फिनल्यान्डमै जन्मिएर विभिन्न स्थानमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका २९ वर्षीय अरुण शर्माले फिनल्यान्डका नागरिकसहित…