फक्सवागनले ल्यायो “मनसुन एक्सचेन्ज अफर”

काठमाण्डु - नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले आजदेखि सुरू हुने गरी फक्सवागन मनसुन एक्सचेन्ज नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ। आफुसंग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि शुक्रबारदेखि लागु हुने गरी देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गर्न लागेको हो। सो एक्सचेन्ज योजनामा ग्राहकहरुले आफ्नो कुनै…