आइतबार ३४७ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो देशभर दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ९५ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर कोरोना भाइरसको…